काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनचाँदी बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।
सुन दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदी बुधबारकै मूल्य दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















