images
images
  • तालिम, गोष्ठी र सेमिनारमै सरकारले खर्च गर्‍यो १ अर्ब ७२ करोडभन्दा बढी रकम

    सुर्खेत– कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/०८२) मा तालिम, गोष्ठी, सेमिनार र कार्यक्रमहरूमा १ अर्ब ७२ करोड बढी खर्च गरेको छ ।

    यो रकम प्रदेशको कुल आन्तरिक आय (६५ करोड) भन्दा करिब तीन गुणा हो ।

    प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार कर्मचारी वृत्ति विकासका तालिममा १ करोड ४१ लाख, सिप विकास तथा जनचेतना तालिम/गोष्ठीमा ८ करोड ९९ लाख, उत्पादन सामग्री/सेवामा १ करोड ११ लाख र विभिन्न कार्यक्रम खर्चमा १ अर्ब ६० करोड खर्च भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images