images
images
  • सुनको मूल्यमा पुनः नयाँ रेकर्ड

    काठमाडौं– नेपाली बजारमा बुधबार (भदौ १८ गते) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

    आज सुन दुई हजार रुपैयाँ बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो ।

    उक्त रेकर्ड आज तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images