images
images
  • टप टी–२० शृंखला : नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौं– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० शृंखलाअन्तर्गत आज  नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदै छ ।

    शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    खेल नेपाली समयअनुसार अपराह्न ३ : १५ बजे प्रारम्भ हुनेछ ।

    शृंखला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images