images
images
  • समर्थन फिर्ता लिएका जसपा–नाउपा उपसभामुख हटाउने सत्तारूढ दलको बैठकमा सहभागी

    काठमाडौं– सत्तारूढ दलहरूको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको प्रतिनिधि उपमहासचिव रेखा यादवलाई पठाएका छन् ।

    उपेन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेका थिए ।

    त्यसैको प्रत्युत्तरस्वरूप आजको बैठकमा पार्टीको प्रतिनिधि पठाइएको हो ।

    यसैबीच, कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले हस्ताक्षर संकलन गरिरहेका छन् ।

    हाल गठबन्धनको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images