images
images
  • उपसभामुखको पक्षमा सत्तारूढ कांग्रेस शेखरपक्ष, विपक्षी माओवादी, राप्रपा, रास्वपा र नेकपा (एस)

    काठमाडौं– सत्तारूढ कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन् ।

    मंगलबार आफ्ना सांसदहरूसँग हस्ताक्षर संकलन गरिए पनि प्रस्ताव तत्काल दर्ता गर्ने वा नगर्ने भन्नेबारे अन्योल छ ।

    कांग्रेस पदाधिकारी बैठकले अघि बढ्नुअघि साना दलहरूसँग सहमति खोज्ने निर्णय गरेको छ ।

    राना मगर हाल अमेरिकामा छन् ।

    भदौ १३ मा स्वदेश फर्किएपछि मात्र प्रस्ताव अघि बढाउने तयारी कांग्रेस–एमालेको छ ।

    तर, माओवादी, राप्रपा, रास्वपा र एकीकृत समाजवादीले भने यसलाई असंवैधानिक भन्दै विरोध जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images