काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
गत २६ गते बसेको उक्त परिषद्को बैठकका निर्णय ओली सरकारले बिहीबार सार्वजनिक गरिएको हो ।
तीन दिनसम्म लुकाएर उसले महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
हेर्नुहोस् निर्णयहरू :


प्रतिक्रिया दिनुहोस्






















