काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मंगलबार एक कार्यक्रममा दिएका छन् ।
उनले केही हप्ता पहिले भारतीय फाइटरलाई हराएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















