images
images
  • पेट्रोलको मूल्य घट्यो, सूचीसहित

    काठमाडौँ : नेपाल आयल निगमले आज पेट्रोलिम पदार्थको मूल्य घटाएको छ।

    पेट्रोलमा प्रतिलिटर ५ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घटाइएको निगलमजे जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images