काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज (सोमबार) बालुवाटारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त सचिवालयका अनुसार सरकारको दैनिक प्रशासनिक कामकारबाही, समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
बैठक बेलुका ६ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्























