images
images
  • चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन गरिने

    काठमाडौं– राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पुनरावलोकन गर्ने भएको छ ।

    गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप पुनरावलोकन गरिने उल्लेख गरेका छन् ।

    गभर्नर पौडेलले कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यवसायीहरुको प्रकृति र कर्जा भुक्तानी चक्रको अवस्थाअनुसार परिमार्जन गरिने नयाँ नीतिमा उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images