images
images
  • पेट्रोल, मट्टितेल र डिजेलको मूल्य बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

    निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ।

    निगमले सोमबार साँझ विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने जनाएको छ।

    Nigam 1 PflzeQaIgj

    प्रतिक्रिया दिनुहोस्
    images
    images