images
images
  • रुपन्देही ३ मा कात्तिक १७ गते उपचुनाव, मनाङ र स्थानीय तहमा कहिले ?

    काठमाडौं– निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको आयोगको बैठकले प्रतिनिधिसभाको सो निर्वाचन क्षेत्रका साथै स्थानीय तहका रिक्त पदहरूमा पनि सोही दिन उपनिर्वाचन गर्ने निर्णय गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

    उनका अनुसार रिक्त पदहरूमा आवश्यकताअनुसार निर्वाचनको कार्यक्रम तय गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images