images
images
  • दुईदिन लुकाएर मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं– सरकारले सोमबार (असार २ गते) बसेको मन्त्रिपरिषद् बैठकमा भएका १९ वटा निर्णयहरू सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन् ।

    प्रवक्ता गुरुङका अनुसार, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई स्वीकृति दिएको छ ।

    साथै, केही मन्त्रीहरूको समेत विदेश भ्रमणलाई स्वीकृति दिइएको छ ।

    त्यस्तै, केही श्रेणीका कर्मचारीहरूको सरुवा सम्बन्धी निर्णय पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए ।

    हेर्नुहोस् निर्णय :

    12

    प्रतिक्रिया दिनुहोस्

    images