images
images
  • संसद् बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

    काठमाडौं– संसद्को आजको बैठकका लागि निर्धारण गरिएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।

    दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु भए पनि कुनै कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो ।

    सांसदहरू उपस्थित भए पनि बैठक चल्दै नचली स्थगित गरिएको जनाइएको छ ।

    अब प्रतिनिधि सभाको अर्को बैठक पर्सि असार ५ गते बिहान ११ बजे बस्ने तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images