images
images
  • लुटतन्त्रसँग माओवादीको सहमति : लिङ्देन

    काठमाडौं । प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यष राजेन्द्र लिङ्देनले नेकपा (माओवादी केन्द्र)माथि गम्भीर आरोप लगाएका छन् ।

    माओवादी केन्द्रले लुट्नका लागि सत्तासँग सहमति गरेको उनले आरोप लगाएका हुन् ।

    जारी संसद् बैठकको विशेष शून्य समयमा बोल्दै लिङ्देनले विपक्षी माओवादी केन्द्रले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा परेको भन्ने बहानमा लुटहरूसँग सहमति गरेको आरोप लगाएका हुन् ।

    उनले भने, ‘माओवादीले व्यवस्था संकट टार्न होइन, लुटहरूसँग मिलेर आफूले पनि लुट्ने बहानामा सत्तापक्षीसँग सहमति गरेको हो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images