images
images
  • सुन तोलामा तीन हजारले घट्यो, आज कतिमा हुँदैछ करोबार ?

    काठमाडौं – शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु. ५ ले  घटेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु. दुई हजार १४५ निर्धारण भएको छ ।
    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images