images
images
  • पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    जबकि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको थियो । बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images