images
images
  • राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

    काठमाडौं – नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। यससँगै राष्ट्र बैंकमा लामो समयदेखि देखिएको नेतृत्वको अन्यौल अन्त्य भएको छ।

    गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ दलहरूबीच चुलिएको भनिएको विवाद पनि तत्कालका लागि समाधान भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images