images
images
  • पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस,थप विवरण आउन बाँकी

    काठमाडौं – भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।

    यद्यपि, यसबारे थप विवरण आउन बाँकी छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images