images
images
  • रवि र छविको निवेदन आज पनि हेर्न नभ्याइनेमा

    काठमाडौं । रवि र छविको निवेदन आज (मंगलबार) पनि हेर्न नभ्याइनेमा परेको छ ।

    सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन हेर्न नभ्याइनेमा परेको हो ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको निवेदन हेर्न नभ्याइनेमा परेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images