images
images
  • भारतले युद्ध गर्न चाहेपछि परमाणु बम प्रयोगबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

    काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय कमान्ड अथोरिटी (एनसीए)को बैठक बोलाएका छन् ।

    देशको राष्ट्रिय सुरक्षा र परमाणु हतियार प्रयोगसम्बन्धी निर्णय गर्ने उच्च नागरिक–सैन्य निकाय राष्ट्रिय कमान्ड अथोरिटी (एनसीए)को बैठक बोलाएको अलजजिराले बताएको छ ।

    भारतसँग युद्ध निश्चित जस्तै भएपछि उनले बैठक बोलाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images