images
images
  • स्मार्टफोन र कम्प्युटरमा पारस्परिक करमा अमेरिकाको छुट, चीनलाई मिल्यो राहत

    काठमाडौं । अमेरिकाले स्मार्टफोन र कम्प्युटरहरूलाई पारस्परिक शुल्कमा छुट दिएको छ । ट्रम्प प्रशासनले स्मार्टफोन र कम्प्युटरहरूलाई पारस्परिक शुल्कमा छुट दिएको हो ।

    यसमा चीनलाई पनि राहत दिइएको छ । यो छुट चीनमा पनि लागु हुनेछ ।

    अमेरिकी प्रविधि कम्पनीहरूले पारस्परिक शुल्कले ग्याजेटहरूको मूल्य उच्च हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । धेरैजसो ग्याजेटहरू  चीनमा बन्छन् । बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images