images
images
  • ट्रम्पद्वारा २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गरेका छन् । जुन अप्रिल २ मा लागू हुने तय गरिएको छ ।

    अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने बताए ।

    सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images