images
images
  • लेबनानमा इजरायली हवाई आक्रमण : ६ जनाको मृत्यु, २८ घाइते

    लेबनानका स्वास्थ्य अधिकारीहरूकाअनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । 

    लेबनानको जनस्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर सहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । 

    पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images