दक्षिण अफ्रिकाका ६७ हजार श्वेतहरूले शरणार्थी बनेर अमेरिका जान निवेदन दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा श्वेतहरूलाई अन्याय र रंगभेदको शिकार बनाइएको भन्दै उनीहरूलाई अमेरिकामा स्वागत गर्न तयार रहेको बताएका थिए ।
त्यसपछि, केप टाउनस्थित अमेरिकी दूतावासले ६७ हजार श्वेतहरूको निवेदन स्वीकार गरेको छ । ट्रम्पले दक्षिण अफ्रिकामा श्वेतहरूमा भइरहेको अन्यायको विरोध गर्दै त्यहाँको सहायता रोक्ने निर्णय गरेका थिए ।
दक्षिण अफ्रिकाले भने ट्रम्पको आरोप अस्वीकार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















