images
images
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनचाँदीको मूल्य बढेको हो ।

    हिजो प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि  १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको मूल्य प्रतितोला १९८५ तोकिएको छ । हिजो चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images