images
images
  • आज पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि सुनको मूल्य स्थिर रहेको हो ।

    आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारदेखि यही मूल्यमा कारोबार भइरहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनयता चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images