images
images
  • मनाङमा भूकम्पको धक्का

    काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ८ : २२ बजे मनाङमा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    प्रतिक्रिया दिनुहोस्