काठमाडौं-नेपाल जेसीजका केन्द्रीय पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि नोम लिडर्स एकेडेमी सञ्चालन गरिएको छ ।
नेपाल जेसीजका पूर्वअध्यक्ष सिनेटर विकल शेरचनले प्रमुख प्रशिक्षकका रूपमा र पूर्वअध्यक्ष प्रकाश केसीले सह-प्रशिक्षकका रूपमा नेतृत्व विकास सम्बन्धका तालिम दिएका थिए ।
‘लिडर्ससिपको क्षमता अभिवृद्धि गर्न लोम लिर्डस एकेडेमी सञ्चालन गरेर तालिम दिएका हौं’, ‘नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष बबिता पाण्डेले भनिन् । उनका अनुसार नेपालभरको शाखाको नेतृत्व गरेका निर्वाचित बोर्डका पदाधिकारी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्























