images
images
  • अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई पुरस्कार वितरण गर्दै प्रधानमन्त्री

    काठमाडौँ- अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्ने भएका छन्।

    पुस २३ गते (मंगलबार) बालुवाटारमा एक कार्यक्रम गरी प्रधानमन्त्रीले खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रमका लागि खेलाडीहरूलाई बिहान १० बजे बेलाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images