images
images
  • फोर नेसन्स कप महिला फुटबल नेपालमा हुँदै

    काठमाडौं : फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल नेपालमा आयोजना हुने भएको छ।

    आगामी माघ ४ गतेदेखि माघ १३ गतेसम्म हुने प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथरंगालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

    प्रतियोगितामा आयोजक नेपालसहित काजकिस्तान, म्यानमार र लेबनानसहित चार टोलीले सहभागिता जनाउनेछन्।

    एन्फाले उक्त प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images