images
images
  • यी हुन् सहसचिवका लागि बढुवा सिफारिसमा परेका उपसचिवहरु

    काठमाडौं। जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिजन सुरु भएको छ। आर्थिक योजना तथा तथ्यांक सेवाका एक र इन्जिनियरिङ सेवाका दुई गरी ३तीन उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिसमा परेका छन्।

    ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा समितिको बैठकले तीन उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

    आर्थिक योजना तथा तथ्यांक सेवातर्फ बढुवा हुनेमा ढुण्डीराज लामिछाने छन्। त्यस्तै, इन्जिनियरिङ सेवातर्फ राजकुमार गोइत र पुष्करप्रसाद पोखरेल बढुवा सिफारिसमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images