images
images
  • काठमान्डुलाई हराउँदै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

    काठमाडौं – नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ ।

    काठमान्डूले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६ ओभरभित्र ५ विकेट गुमाएर पुरा गरेको हो ।

    जारी एनपीएलमा प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ । प्लेअफबाट बाहिरिने लुम्बिनी पहिलो टोली बनेको थियो ।
    प्लेअफको ३ स्थानका लागि बाँकी ६ टोली प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images