images
images
  • NPL – नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

    काठमाडौँ – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (NPL – एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

    पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।

    पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images