images
images
  • NPL : अपराजित जनकपुर लुम्बिनीसँग र सुदूरपश्चिम चितवनसँग खेल्दै

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (NPL – एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछभने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् ।

    यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images