images
images
  • पत्रकारलाई कोरोना खोप दिनुपर्ने मागसहित सर्बोच्चमा रिट दायर, आईतवार सुनुवाई हुने

    काठमाण्डौ । फन्टलाइनमा काम गर्ने पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्बोच्च अदालतमा रिट दायर भएको छ ।

    पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गरेका हुन् । रिटको सुनुवाई आईतबारको लागि तोकिएकोछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images