images
images
  • जङ्गली हात्तीले तहसनहस पार्‍यो उखुबाली

    जङ्गली हात्तीले खाएर नोक्सान पुर्‍याएको कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का स्थानीयको उखुबाली ।

    एक महिनादेखि निरन्तर बस्तीमा छिर्ने गरेको हात्तीको बथानले २५ विघाभन्दा बढी जमिनमा लगाएको उखुबालीमा नोक्सानी पुर्‍याएको छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images