images
images
  • उपनिर्वाचन : नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

    काठमाडौँ – नेपाल परिवार दलले यही मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेका सक्षम उम्मेदवारहरूलाई समर्थन गर्ने भएको छ ।

    दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका छन् ।

    ढकालले सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन नेपाल परिवार दलले आफ्ना सदस्य, शुभेच्छुक तथा आम मतदातामा हार्दिक आव्हान समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images