images
images
  • नेपाल संवत् नेपाली माटोको संवत् : प्रधानमन्त्री

    ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् , । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

    उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस

    202411020905 1ea2277d 26b6 4eff 95af 27d9eb63214e medium

    प्रतिक्रिया दिनुहोस्
    images
    images