images
images
  • सहसचिव, उपसचिव र अधिकृतसम्मको लागि लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा विज्ञापन

    काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्मका पदहरुमा आयोगले दरखास्त आह्वान गरेको हो ।

    आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ ।

    त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

    हेर्नुहोस सूचना

    सेवा १ scaled

    २ scaled

    ४ scaled

    ५

    प्रतिक्रिया दिनुहोस्

    images
    images