काठमाडौं- लोक सेवा आयोगले नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
आयोगले नेपाल प्रहरीको विभिन्न वि।नं। ०८०/८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, उपसमूहको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा :
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2024/06/police-notice.pdf
प्रतिक्रिया दिनुहोस्






















