images
images
  • भारतीय लोकसभा निर्वाचनमा भाजपा २४० सिटमा विजयी, अन्य कसले कति सिट जिते ?

    भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६१ सिट गुमाएको हो ।

    प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो ।

    यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

    कसले कति सिट जित्यो ?

     

    Party/Alliance 2024 Leads 2024 Wins 2024 Total
    NDA 0 292 292
     BJP 0 240 240
     TDP 0 16 16
     JD(U) 0 12 12
     SHS 0 7 7
     LJPRV 0 5 5
     JD(S) 0 2 2
     RLD 0 2 2
     JSP 0 2 2
     AGP 0 1 1
     UPPL 0 1 1
     AJSUP 0 1 1
     NCP 0 1 1
     HAM(S) 0 1 1
     ADAL 0 1 1
     TMC(M) 0 0 0
     NPF 0 0 0
     INDEPENDENT 0 0 0
     SBSMP 0 0 0
     PMK 0 0 0
     AMMKMNKZ 0 0 0
     NDPP 0 0 0
     IND 0 0 0
     RLM 0 0 0
     BDJS 0 0 0
    INDIA 0 234 234
     INC 0 99 99
     SP 0 37 37
     AITC 0 29 29
     DMK 0 22 22
     SHS (UBT) 0 9 9
     NCP (SP) 0 8 8
     RJD 0 4 4
     CPM 0 4 4
     IUML 0 3 3
     AAP 0 3 3
     JMM 0 3 3
     JKNC 0 2 2
     VCK 0 2 2
     CPI 0 2 2
     CPI(ML)(L) 0 2 2
     KC 0 1 1
     RLTP 0 1 1
     BADVP 0 1 1
     MDMK 0 1 1
     RSP 0 1 1
     ASMJTYP 0 0 0
     AIFB 0 0 0
     JKPDP 0 0 0
     VSIP 0 0 0
    OTH 0 17 17
     IND 0 7 7
     YSRCP 0 4 4
     SKM 0 1 1
     ASPKR 0 1 1
     SAD 0 1 1
     AIMIM 0 1 1
     VOTPP 0 1 1
     ZPM 0 1 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images