images
images
  • सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल

    काठमाडौं। सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको हो।

    न्याय परिषद्को सिफारिशमा सरकारले पौडेललाई अध्यक्ष तोकेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images