images
images
  • खेलाडीको हौसला बढाउन कीर्तिपुर पुगे प्रधानमन्त्री

    काठमाडौं। नेपाल र ओमनबिच जारी टी–२० विश्वकप छनौट प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर रङ्गशाला पुगेका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सकेर प्रधानमन्त्री प्रचण्ड क्रिकेट हेर्न कीर्तिपुर पुगेका हुन्।

    नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ। अहिले ओमनले ब्याटिङ गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images