images
images
  • रिगलको आममाफीविरुद्ध माइतिघरमा प्रदर्शन

    काठमाडौं- चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई सरकारले दिएको आममाफी विरुद्ध माइतिघरमा प्रदर्शन भएको छ ।बुधबार माइतिघरमा रिगलको आममाफी फिर्ता लिन माग गर्दै शान्तीपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

    उनीहरुले रिगलको आममाफी फिर्ता लेउ, चेतन मानन्धरको आत्मालाई शान्ती देउ भन्दै र्याली सहित विरोध प्रदर्शन गरिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images