images
images
  • शिक्षकको प्रदर्शनलाई समर्थन गर्न पुगेका वैद्य निकट ११ जना विद्यार्थी पक्राउ

    काठमाडौं-  प्रहरीले शिक्षकको विरोध प्रदर्शनमा समर्थन जनाउन गएको एक समूहलाई नियन्त्रणमा लिएको छ ।

    शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीका अनुसार शिक्षक आन्दोलनका ११ जना कार्यकर्ता पक्राउ परेका हुन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images