images
images
  • वीरगन्ज सुधार गृहमा भएकाे झडपमा दर्जनभन्दा बढी घाइते

    पर्सा – पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा भएको झडपमा परेर एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

    सुधार गृहभित्रमा रहेका बालबालिकाहरूबीच विवाद हुँदा झडप भएको हो । यसक्रममा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याएको छ ।

    त्यसअघि सुधार गृहभित्र रहेकाहरूले प्रहरीमाथि लगातार ढुंगा प्रहार गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images