images
images
  • टेलिकमका प्रवक्ता र सह–प्रवक्ताका नम्बर परिवर्तन

    काठमाडौं- नेपाल टेलिकमका प्रवक्ता र सह–प्रवक्ताको नयाँ सम्पर्क नम्बर कायम गरिएको छ ।

    प्रवक्ता र सह–प्रवक्ताले पहिले अन्य नम्बर प्रयोग गरिरहनु भएकोमा अब उनीहरुले प्रयोग गर्ने नम्बर क्रमशः ९८५१३७१४१५ र ९८५१३८१४१५ हुनेछ ।

    कम्पनीका विविध गतिविधि वारेमा जानकारी लिनका लागि सञ्चारकर्मी महानुभावहरुले हालका प्रवक्ता शोभन अधिकारीलाई ९८५१३७१४१५ र सह–प्रवक्ता परमात्मा भट्टराईलाई ९८५१३८१४१५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images