images
images
  • एकीकृत समाजवादीका सल्लाहकार परिषद्का सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।

    उनको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय आलोकनगर राखिएको छ । पारिवारिक स्रोतका अनुसार आजै उनको दाहसंस्कार गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images